अध्यागमन विभागको महानिर्देशकमा अधिकारी

हिमाल प्रेस १६ फागुन २०७९ २१:१६ | Tuesday, February 28, 2023
अध्यागमन विभागको महानिर्देशकमा अधिकारी

काठमाडौँ- अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारीमा झलकराम अधिकारी आएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सहसचिवको रूपमा रहेका उनलाई केही दिनअघि गृह मन्त्रालयमा सरुवा गरिएको थियो। मंगलबार सरकारले अध्यागमन विभागको जिम्मेवारी दिएको हो।

सहसचिव अधिकारीसँग ठूला करदाता कार्यालय, आन्तरिक राजश्व कार्यालय, सुदुरपश्चिम प्रदेशको अर्थ सचिव भएर काम गरेको अनुभव छ।

प्रकाशित: १६ फागुन २०७९ २१:१६ | Tuesday, February 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast