महोत्तरी- लोहारपट्टी नगरपालिका –५ डठोरा बस्ने अरुण दासका छोरी ४ वर्षीया अंशुकुमारी दासको पोखरीमा डुबेर आइतबार मृत्यु भएको छ ।
आफ्नै घर पछाडी रहेको पोखरीमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको महोत्तरी प्रहरीले जनाएको छ ।
प्रकाशित: १६ माघ २०७९ ८:४४
प्रतिक्रिया