होण्डाको ‘९९ घण्टा र एक रुपैयाँ’ अफर

हिमाल प्रेस १० माघ २०७९ १३:१९ | Tuesday, January 24, 2023
होण्डाको ‘९९ घण्टा र एक रुपैयाँ’ अफर

काठमाडौँ- होण्डा टू ह्विलर्सको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ् कम्पनी प्रालिले होण्डा साइन र ग्राजियाका लागि दुई अफर ल्याएको छ।

योजनाअनुसार, ग्राहकले अर्डर होण्डा साइनको कुनै पनि पार्टस् ९९ घण्टाभित्र प्राप्त गर्नेछन्। उक्त समयभित्र पार्टस् उपलब्ध नहुँदा ग्राहकले आफूले चाहेको रकम मात्र तिर्न सक्ने कम्पनीले जनाएको छ।

त्यस्तै नयाँ होण्डा ग्राजिया खरिद गर्ने ग्राहकले एक रुपैयाँमै तीन वर्षको लागि सर्भिसिङ र स्पेयर पार्टस् पाउनेछन्।

प्रकाशित: १० माघ २०७९ १३:१९ | Tuesday, January 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast