सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

हिमाल प्रेस ११ माघ २०७९ १४:०० | Wednesday, January 25, 2023
सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

काठमाडौँ- सुदूरपश्चिम प्रदेशसभाकोे बैठक स्थगित भएको छ। प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि आजका लागि तय भएको बैठक स्थगित भएको प्रदेशसभाका सूचना अधिकारी युवराज जैसीले बताए।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट अझै विश्वासको मत लिएका छन्। यसका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक रहेको बताइएको छ।

प्रकाशित: ११ माघ २०७९ १४:०० | Wednesday, January 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast