सरकारको न्यूनतम साझा कार्यक्रम कार्यदलको बैठक सर्‍यो

हिमाल प्रेस २१ पुष २०७९ १५:१५
सरकारको न्यूनतम साझा कार्यक्रम कार्यदलको बैठक सर्‍यो फाइल तस्बिर।

काठमाडौँ- आज (बिहीबार) बस्ने भनिएको सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक सरेको छ। कार्यदल सदस्य एवं माओवादी नेता वर्षमान पुन अस्वस्थ भएकाले बैठक भोलि (शुक्रबार) बिहान ११ बजेका लागि सारिएको हो।

कार्यदल संयोजक अर्थमन्त्री विष्णु पौडेलले भोलिको बैठकले न्यूनतम साझा कार्यक्रम टुंग्याउने जानकारी दिए।

प्रकाशित: २१ पुष २०७९ १५:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast