सभामुखबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक

हिमाल प्रेस ४ माघ २०७९ ७:१३ | Wednesday, January 18, 2023
सभामुखबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक कांग्रेस पार्टी कार्यालय

काठमाडौँ- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्।

बुधबार बिहान ९ बजे धुम्बाराहीस्थित अस्थायी निवासमा देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।

प्रतिनिधिसभाको सभामुखको मनोनयन दर्ताको कार्यसूची छ। पदाधिकारी बैठकमा पार्टीले सभामुखमा उम्मेदवारी दिने वा नदिने विषयमा छलफल हुनेछ।

सत्ता गठबन्धनबाट भने नेकपा एमालेका देवराज घिमिरे उम्मेदवार बन्ने तयारी छ।
हिजोको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठकमा सभामुख पनि सहमतिमा चयन गर्नुपर्ने बताएका थिए।

प्रकाशित: ४ माघ २०७९ ७:१३ | Wednesday, January 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast