सत्ता साझेदार दलको बैठक बस्दै, मन्त्रिमण्डल विस्तारबारे छलफल हुने

हिमाल प्रेस २९ पुष २०७९ ११:०८ | Friday, January 13, 2023
सत्ता साझेदार दलको बैठक बस्दै, मन्त्रिमण्डल विस्तारबारे छलफल हुने

काठमाडौँ- सत्ता साझेदार दलको बैठक अहिले बस्दैछ। मन्त्रिपरिषद् विस्तारलगायत विषयलाई टुंगो लगाउन पुर्‍याउन बैठक बस्न लागेको हो।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरपछि बस्ने बैठकमा मन्त्रिपरिषद्को विस्तार, सभामुखको निर्वाचन, सरकारको प्रभावकारितालगायत विषयमा छलफल हुने बताइएको छ ।

 

प्रकाशित: २९ पुष २०७९ ११:०८ | Friday, January 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast