वैद्यनिकट विद्यार्थी संगठनका केन्द्रीय सचिव निष्कासित

हिमाल प्रेस १७ माघ २०७९ ८:२० | Tuesday, January 31, 2023
वैद्यनिकट विद्यार्थी संगठनका केन्द्रीय सचिव निष्कासित

काठमाडौँ- मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी निकट विद्यार्थी संगठन अनेरास्ववियूका एक नेता निष्कासनमा परेका छन्।

संगठनका केन्द्रीय सचिव मनकुमार न्यौपानेलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिए।

क्रान्तिकारीले उनले संगठनविरोधी गतिविधि गरेको आरोप लगाएको छ।

 

 

प्रकाशित: १७ माघ २०७९ ८:२० | Tuesday, January 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast