लुम्बिनी कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी

हिमाल प्रेस १८ पुष २०७९ ९:३७ | Monday, January 2, 2023
लुम्बिनी कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी

काठमाडौँ- लुम्बिनी कांग्रेस संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन भएका छन्। संसदीय दलको बैठकले उनलाई सर्वसम्मत चयन गरेको हो।

चौधरी दाङ ३ (क)बाट दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

प्रकाशित: १८ पुष २०७९ ९:३७ | Monday, January 2, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast