 
                             
                                            काठमाडौँ- सरकारले संवैधानिक अंगका पदाधिकारीहरूको नयाँ तलब तोकेको छ। गत साउन १ गतेदेखि नै लागू हुने गरी सरकारले सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीश, न्यायाधीश, जिल्ला अदालतका न्याधीश, न्याय परिषद्का सदस्य तथा महान्यायाधिवक्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष-सदस्य, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, संघीय संसद्का महासचिव, सचिवलगायतको नयाँ तलबमान कायम भएको हो।
अर्थमन्त्रालयले नयाँ तलबमानको सूचना प्रकाशन गर्दै सम्बन्धित निकायलाई पनि जानकारी गराएको छ।



                            प्रकाशित: ६ माघ  २०७९ १८:४० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             ![पूर्वराष्ट्रपति राजनीतिमा आउनु भनेको आफ्नै सम्मान गुमाउनु हो : हरि शर्मा [अन्तर्वार्ता]](https://himalpress.com/wp-content/uploads/2023/03/Interview.jpg) 
                                             


 
  
  
  
  
  
  
  
  
  
 