महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी छात्रवृत्ति वितरण

हिमाल प्रेस २८ पुष २०७९ १२:०४ | Thursday, January 12, 2023
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी छात्रवृत्ति वितरण

काठमाडौँ- महालक्ष्मी विकास बैंकले त्रिभुवन हनुमान माध्यमिक विद्यालय वीरगञ्जमा कक्षा ८ मा अध्यनरत जीवन राजवंशीलाई ‘हिरा गिरी जेहेन्दार छात्रवृत्ति’ प्रदान गरेको छ।

महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष हिरा गिरीको स्मृतिमा स्थापित छात्रवृत्ति बैंक सञ्चालक समितिका सदस्य सञ्जय गिरीले विद्यार्थीका अभिभावक भावरलाल पारिकलाई हस्तान्तरण गरेका हुन्।

पारिवारिक आर्थिक स्थिति कमजोर भएका राजवंशीलाई बैंकले ५० हजार रुपैयाँको छात्रवृत्ति उपलब्ध गराएको हो।

प्रकाशित: २८ पुष २०७९ १२:०४ | Thursday, January 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast