काठमाडौँ- मन्त्रिपरिषद्को बैठक आज (सोमबार) बस्दै छ। मन्त्रिपरिषद्को नियमित बैठक अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो।
बैठकमा राष्ट्रपति निर्वाचनलगायतबारे छलफल हुनेछ।
प्रकाशित: १६ माघ २०७९ १३:०५ | Monday, January 30, 2023
प्रतिक्रिया




