मधेश प्रदेश : सभामुखमा नेकपा एमालेका मण्डल निर्वाचित

हिमाल प्रेस ३ माघ २०७९ १७:१२ | Tuesday, January 17, 2023
मधेश प्रदेश : सभामुखमा नेकपा एमालेका मण्डल निर्वाचित

जनकपुरधाम- मधेश प्रदेशसभाको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन्। आज मधेश प्रदेशसभामा सभामुख पदका लागि भएको निर्वाचनमा नेकपा एमालेका मण्डल निर्वाचित भएका हुन्।

प्रदेशसभामा हाल १०५ जना सांसद कायम रहेकोमा १०३ सांसदले मतदान गरेका थिए। मण्डलको पक्षमा ७४ मत खसेको छ भने उनको विपक्षमा २९ मत परेको छ।

मण्डललाई कांग्रेस र नेकपा एकीकृत समाजवादी दलका सांसदले मतदान गरेनन्।

प्रकाशित: ३ माघ २०७९ १७:१२ | Tuesday, January 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast