मधेश प्रदेशमा आज सार्वजनिक बिदा

हिमाल प्रेस ५ माघ २०७९ ६:४९ | Thursday, January 19, 2023
मधेश प्रदेशमा आज सार्वजनिक बिदा

धनुषा- मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवसको रूपमा बिदा दिने निर्णय गरेको हो।

मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको ज्यान गएको दिनलाई मधेश बलिदानी दिवसका रूपमा प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ।

प्रकाशित: ५ माघ २०७९ ६:४९ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast