परिस्थितिको मूल्यांकन गरेर कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएको हो : पूर्णबहादुर खड्का

हिमाल प्रेस २६ पुष २०७९ १९:२९ | Tuesday, January 10, 2023
परिस्थितिको मूल्यांकन गरेर कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएको हो : पूर्णबहादुर खड्का फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले अहिलेको परिस्थितिको मूल्यांकन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि परिस्थितिको मूल्यांकन गरेर नै सरकारको समर्थन गरेको र अहिले पनि विशेष परिस्थिति रहेका कारण सरकारको समर्थन गरेको बताए। उपसभापति खड्काले कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा सुरक्षित रहेको पनि बताए।

प्रकाशित: २६ पुष २०७९ १९:२९ | Tuesday, January 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast