नेमकिपालाई प्रमुख विपक्षी दल घोषणा गर्न सुवालको माग

हिमाल प्रेस ५ माघ २०७९ १२:०४ | Thursday, January 19, 2023
नेमकिपालाई प्रमुख विपक्षी दल घोषणा गर्न सुवालको माग

काठमाडौँ- नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले आफ्नो पार्टीलाई प्रतिनिधिसभाको प्रमुख विपक्षी दल घोषणा गर्न माग गरेका छन्। नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएकाले उक्त दल विपक्षी दल हुन नसक्ने सुवालको तर्क छ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले यस्तो धारणा राखेका हुन्। राजनीतिक विश्लेषक, वरिष्ठ अधिवक्ता तथा प्राध्यापकहरुले समेत कानुनअनुसार कांग्रेस प्रमुख विपक्षी दल नहुने बताएका उल्लेख गर्दै सुवालले नेमकिपा नै ठूलो प्रतिपक्षी दल रहेको जिकिर गरे।

 

प्रकाशित: ५ माघ २०७९ १२:०४ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast