नेपाल प्रहरीका २४ जना एसएसपीको काज सरुवा [सूचीसहित]

हिमाल प्रेस २८ पुष २०७९ १९:५० | Thursday, January 12, 2023
नेपाल प्रहरीका २४ जना एसएसपीको काज सरुवा [सूचीसहित] प्रहरी प्रधान कार्यालय

काठमाडौँ- प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को काज सरुवा गरेको छ। एसपीको सरुवासँगै काठमाडौँ, ललितपुर तथा अपराध अनुसन्धान कार्यालयका एसएसपी पनि फेरिएका छन्।

बिहीबार नै नेपाल प्रहरीका १७ डीआईजीको काज सरुवा भएको थियो।

प्रकाशित: २८ पुष २०७९ १९:५० | Thursday, January 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast