देवराज घिमिरे सभामुख पदको सुयोग्य पात्र : मन्त्री लिङ्देन

हिमाल प्रेस ५ माघ २०७९ १२:३७ | Thursday, January 19, 2023
देवराज घिमिरे सभामुख पदको सुयोग्य पात्र : मन्त्री लिङ्देन

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न सांसदहरूसँग आग्रह गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सबै सांसदहरूलाई सभामुखका उम्मेदवार घिमिरेलाई निर्वाचित गर्न आग्रह गरेका हुन्। उनले उम्मेदवार सभामुख पदको सुयोग्य पात्र भएको बताए। उनले संसदको निष्पक्षतामा योग्य पात्र घिमिरे रहेको बताए।

 

प्रकाशित: ५ माघ २०७९ १२:३७ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast