दलको आन्तरिक तयारी नसकिँदा सर्‍यो प्रतिनिधिसभा बैठक

हिमाल प्रेस २६ पुष २०७९ १०:२६
दलको आन्तरिक तयारी नसकिँदा सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने तालिका रहेको प्रतिनिधिसभाको बैठक सरेको छ।

बिहान ११ बजे बस्ने भनिएको बैठक दुई घण्टा ढिला सारिएको हो।

राजनीतिक दलको आन्तरिक तयारी नसकिएका कारण बैठक पछाडि सारिएको हो। नेपाली कांग्रेसलगायतका दलको संसदीय दलको बैठक जारी छ।

नेपाली कांग्रेसको संसदीय दलको बैठक पनि सरेको छ । बिहान ९ बजे बस्ने भनिएको बैठक ११ बजेका लागि सारिएको छ ।

प्रकाशित: २६ पुष २०७९ १०:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast