 फाइल तस्बिर।
                             फाइल तस्बिर।
                                            काठमाडौँ- प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले ‘संघीय संसद्को प्रभावकारितामा महिला सदस्यहरूको भूमिका विषयमा महिला सदस्यहरूको अन्तरक्रिया कार्यक्रम गर्ने’ पहिलो निर्णय गरेकी छन्।
प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएपछि शपथ लिएर संघीय संसद् सचिवालयमा पदबहाली गर्दै रानाले उक्त निर्णय गरेकी हुन्।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन्।
                            प्रकाशित: १० माघ  २०७९ ७:२८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             ![उपसभामुख इन्दिराबाट गलत भएकै हो : धवलशमशेर जबरा [अन्तर्वार्ता]](https://himalpress.com/wp-content/uploads/2024/09/dhawal.jpeg) 
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 