इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

हिमाल प्रेस २६ पुष २०७९ ७:३९ | Tuesday, January 10, 2023
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

जकार्ता- इन्डोनेसियाको तानिम्बर क्षेत्रमा मंगलबार ७.७ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी)ले जनाएको छ।

भूकम्प पृथ्वीको सतहबाट ९७ किलोमिटर (६०.२७ माइल) गहिराइमा रहेको पनि सो निकायले जनाएको छ।
भूकम्पले पुर्‍याएको जनधनको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ। प्रभावित क्षेत्रमा उद्धारकर्ता खटाइएको प्राप्त विवरणहरूमा जनाइएको छ।

प्रकाशित: २६ पुष २०७९ ७:३९ | Tuesday, January 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast