यस्तो छ आजको मौसम

हिमाल प्रेस १ पुष २०७९ ७:०२
6
SHARES
यस्तो छ आजको मौसम

काठमाडौँ- हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशका तराई भूभागका केही स्थानमा हुसु/कुहिरो लाग्नुको साथै पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १ को पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित: १ पुष २०७९ ७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =