यस्तो छ आजको मौसम

हिमाल प्रेस २९ मंसिर २०७९ ६:५२
2
SHARE
यस्तो छ आजको मौसम

काठमाडौँ- तराई भूभागको केही स्थानहरुमा हुस्सुरकुहिरो लाग्नुको साथै देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ।

आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति लुम्बिनी प्रदेशका साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

 

प्रकाशित: २९ मंसिर २०७९ ६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =