आजको मौसम : पहाडी भूभागमा आंशिक बदली

हिमाल प्रेस २२ मंसिर २०७९ ६:४१
2
SHARE
आजको मौसम : पहाडी भूभागमा आंशिक बदली

काठमाडौँ- प्रदेश १ का साथै देशका पहाडी भूभागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति प्रदेश १ का साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित: २२ मंसिर २०७९ ६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =