बाजुरा १ (क) बाट नेकपा एसका शाही निर्वाचित

हिमाल प्रेस १७ मंसिर २०७९ २०:२२
20
SHARES
बाजुरा १ (क) बाट नेकपा एसका शाही निर्वाचित

धनगढी– बाजुरा १ (क) बाट नेकपा एकीकृत समाजवादीका नरेश शाही निर्वाचित भएका छन्। उनल‍े निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका बलदेव रेग्मीलाई २ हजार ३ सय ४१ मतले पराजित गरेका हुन्।

शाही १० हजार ९७३ मतका साथ विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जानकारी दिएको छ। कार्यालयका अनुसार एमालेका रेग्मी ८ हजार ६ सय ३२ मतका साथ पराजित भएका हुन्।

नेकपा एसबाट निर्वाचित शाही पार्टीको युवा संगठनका केन्द्रीय अध्यक्ष पनि हुन्।

प्रकाशित: १७ मंसिर २०७९ २०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 16 =