यसरी नाचिन्छ हुड्के

हिमाल प्रेस ८ पुष २०७९ ११:३८
6
SHARES
यसरी नाचिन्छ हुड्के

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा उद्घाटनअघि प्रदर्शन गरिएको हुडके नाच। यो पश्चिम नेपालको प्रचलित र लोकप्रिय नाच हो। यो नाच हुड्काको तालसँग नाचिन्छ। तस्बिर : सुरेश आचार्य/रासस

प्रकाशित: ८ पुष २०७९ ११:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =