काठमाडौँ- त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। करार सेवामा पदपूर्तिका लागि छटौँ तहका लागि आवेदन आह्वान गरिएको हो।
सम्बन्धित विषयमा प्रमाणपत्र तह उत्तीर्ण १८ वर्ष पूरा भई ४० वर्ष (महिलाको हकमा ४५ वर्ष) ननाघेका इच्छुक नेपाली नागरिकले ०७२ पुस २१ गतेभित्र आवेदन दिन सक्ने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले जनाएको छ।
प्रकाशित: ७ पुष २०७९ ७:१९
प्रतिक्रिया