‘सर्टिफिकेट अफ मेरिट’बाट सन्‌राइज बैंक सम्मानित

हिमाल प्रेस ६ पुष २०७९ १२:२६ | Wednesday, December 21, 2022
‘सर्टिफिकेट अफ मेरिट’बाट सन्‌राइज बैंक सम्मानित

काठमाडौँ- सन्‌राइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित भएको छ।

साउथ एसियन फेडेरसन एफ एकाउन्टेन्ट्स (साफा)ले बैंकलाई उक्त अवार्डबाट सम्मानित गरेको हो। बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले उक्त प्रमाणप्रत्र ग्रहण गरेकी हुन्।

बैंकले प्रवाह गरिरहेको सेवा, ग्राहकप्रतिको जवाफदेहीलगायत प्रतिवेदन मूल्यांकन गर्दै साफाले अवार्ड प्रदान गर्दै आएको छ।

प्रकाशित: ६ पुष २०७९ १२:२६ | Wednesday, December 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast