समानुपातिक सांसदलाई दिइयो प्रमाणपत्र [तस्बिरहरू]

दिपेश श्रेष्ठ ३ पुष २०७९ १५:०५ | Sunday, December 18, 2022
समानुपातिक सांसदलाई दिइयो प्रमाणपत्र [तस्बिरहरू]

काठमाडौँ- निर्वाचन आयोगले समानुपातिकबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको छ। आइतबार निर्वाचन आयोग परिसरमा कार्यक्रम गर्दै प्रतिनिधिसभा तथा प्रदेशसभाका समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको हो।

प्रकाशित: ३ पुष २०७९ १५:०५ | Sunday, December 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast