विश्वज्योति सिनेप्लेक्समा दुई टिकट किन्दा एउटा निःशुल्क

हिमाल प्रेस १ पुष २०७९ ११:४५ | Friday, December 16, 2022
विश्वज्योति सिनेप्लेक्समा दुई टिकट किन्दा एउटा निःशुल्क

काठमाडौँ- विश्वज्योति सिनेप्लेक्स जमलले सन्‌राइज बैंकका ग्राहकलाई दुईवटा टिकट खरिद गर्दा एउटा निःशुल्क दिने भएको छ।

पुस १ गतेदेखि तीन महिनासम्म चल्ने योजनाबाट एउटा टिकट निःशुल्क पाउन ग्राहकले सन्‌राइज बैंकको डिजिटल भुक्तानी गर्नुपर्नेछ।

सन्‌राइज बैंकको डेबिट, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा योजनाको फाइदा लिन सक्ने विश्वज्योतिले जनाएको छ।

यस योजनाले ग्राहकलाई डिजिटल भुक्तानीमा आकर्षित गर्ने बैंकले विश्वास लिएको छ।

प्रकाशित: १ पुष २०७९ ११:४५ | Friday, December 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast