वायुसेवा निगमले माग्यो कर्मचारी (विज्ञापनसहित)

हिमाल प्रेस १ पुष २०७९ ८:२५ | Friday, December 16, 2022
वायुसेवा निगमले माग्यो कर्मचारी (विज्ञापनसहित)

काठमाडौँ- नेपाल वायुसेवा निगमले स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। सातौँ तहदेखि चौथो तहसम्मका लागि निगमले आवेदन आह्वान गरेको हो।

रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले अनलाइन दरखास्त दिन सक्ने निगमले जनाएको छ।

एक महिनाभित्र आवेदन दिनु पर्नेछ।

प्रकाशित: १ पुष २०७९ ८:२५ | Friday, December 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast