लोकसेवा आयोग प्रदेश १ द्वारा कर्मचारीका लागि विज्ञापन आह्वान

हिमाल प्रेस २६ मंसिर २०७९ ७:०७ | Monday, December 12, 2022
लोकसेवा आयोग प्रदेश १ द्वारा कर्मचारीका लागि विज्ञापन आह्वान

काठमाडौँ- लोकसेवा आयोग प्रदेश-१ ले स्थानीय तहका लागि कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।

स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिकतर्फ, स्वास्थ्य सेवा, विभिन्न समूहका, सहायक स्तर पाचौँ तह र सहायक स्तर चौथो तहका आ.प्र, खुला र समावेशी पदको पदका लागि आवेदन आह्वान गरिएको हो।

प्रकाशित: २६ मंसिर २०७९ ७:०७ | Monday, December 12, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast