काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत(सिइओ) पदका लागि विज्ञापन खुलाएका छन्।
लामिछानेले विदेशबाट फर्किएका व्यक्तिलाई आकर्षक तलबसहितको अवसर रहेको बताएका हुन्। इच्छुकले आवश्यक बायोडाटा उपलब्ध गराउन लामिछानेले अनुरोध गरेका छन्।
प्रकाशित: ८ पुष २०७९ ९:२० | Friday, December 23, 2022
प्रतिक्रिया



