राष्ट्रिय परीक्षा बोर्डले शोधपत्र लेखनमा अनुदान दिने

हिमाल प्रेस १३ पुष २०७९ १५:०२ | Wednesday, December 28, 2022
राष्ट्रिय परीक्षा बोर्डले शोधपत्र लेखनमा अनुदान दिने

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहका विद्यार्थीलाई शोधपत्र लेखनमा अनुदान उपलब्ध गराउने भएको छ। बोर्डले सूचना जारी गर्दै माध्यमिक तहको परीक्षा सुधार सम्बन्धी कुनै पनि शीर्षकमा शोधपत्र लेखनका लागि अनुदान दिने जनाएको हो।

बोर्डले स्नातकोत्तर तहलाई ७५ हजार, एमफिल तहलाई १ लाख र विद्यावारिधि तहलाई १ लाख २५ हजार अनुदान उपलव्ध गराउने सुचना मार्फत जनाएको छ। इच्छुक विद्यार्थीले प्रस्ताव सहितको आवेदन फागुन मसान्तसम्म दिइसक्नुपर्नेछ।

प्रकाशित: १३ पुष २०७९ १५:०२ | Wednesday, December 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast