काठमाडौँ- १६औँ संघीय संसद् सेवा दिवसको अवसरमा बुधबार विभिन्न कार्यक्रम गरिएको छ। संघीय संसद् सचिवालयले सचिवालय परिसरमा औपचारिक कार्यक्रम गर्दै दिवस मनाएको हो।
२०५८ मंसिर २८ मा संसद् सेवालाई निजामति सेवाबाट अलग गरी संसद् सेवा ऐन जारी भएको दिनको अवसरमा दिवस मनाइँदै आइएको छ।

प्रकाशित: २८ मंसिर २०७९ १२:३३ | Wednesday, December 14, 2022
प्रतिक्रिया






