मधेश प्रदेश लोकसेवाले माग्यो कर्मचारी

हिमाल प्रेस २९ मंसिर २०७९ ७:५८ | Thursday, December 15, 2022
मधेश प्रदेश लोकसेवाले माग्यो कर्मचारी

काठमाडौँ- प्रदेश लोक सेवा आयोग मधेश प्रदेशले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।

प्रदेश निजामती सेवाको सहायक पाँचौं तह (अप्राविधिक/प्राविधिक) पदका लागि आवेदन खुलाइएको हो।

प्रदेश निजामती सेवाका विभिन्न सेवा, समूह, उपसमूह तथा तहका रिक्त पदको खुला, समावेशी तथा अन्तर सेवा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरिएको आयोगले जनाएको छ।

प्रकाशित: २९ मंसिर २०७९ ७:५८ | Thursday, December 15, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast