मटिहानी महन्थ जगन्नाथ दास पक्राउ

हिमाल प्रेस ३ पुष २०७९ ११:२१ | Sunday, December 18, 2022
मटिहानी महन्थ जगन्नाथ दास पक्राउ प्रतीकात्मक तस्बिर।

जनकपुरधाम- महोत्तरीको मटिहानी मठका महन्थ जगन्नाथ दास पक्राउ परेका छन्।

हस्ताक्षर कीर्ते गरेको आरोपमा प्रहरीले महन्थ दासलाई आइतबार बिहान मटिहानीबाट पक्राउ गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर कीर्ते गरी रुपन्देहीको एक बैंकबाट ७० लाख बढी रकम झिकेको आरोपमा उनलाई पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ।

प्रकाशित: ३ पुष २०७९ ११:२१ | Sunday, December 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast