बालुवाटारमा भड्किलो सामान खरिद नगर्नू : प्रचण्ड

हिमाल प्रेस ११ पुष २०७९ १३:२२ | Monday, December 26, 2022
बालुवाटारमा भड्किलो सामान खरिद नगर्नू : प्रचण्ड

काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भड्किलो सामान खरिद नगर्न निर्देशन दिएका छन्। उनले स्वकीय सचिवालयमार्फत् प्रधानमन्त्री कार्यालयको निवास व्यवस्थापन शाखालाई भड्किलो सामान खरिद नगर्न निर्देशन दिएका हुन्।

आज (सोमबार) अपरान्ह ४ बजे प्रचण्डले पद तथा गोपनीयताको शपथ लिँदैछन्।

 

प्रकाशित: ११ पुष २०७९ १३:२२ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast