![बालकोटमा यस्तो देखियो नेताहरूको हाउभाउ [तस्बिरमा]](https://himalpress.com/wp-content/uploads/2022/12/balkot-prachanda-55.jpg) फाइल तस्बिर।
                            फाइल तस्बिर।
                                            काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार राजनीतिक दलका विरष्ठ नेताहरूको बैठक बस्यो। नयाँ सरकार गठनका लागि बसेको बैठकमा सहभागी हुन नेताहरू बालकोट पुगेका थिए। बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ। सोही बैठकमा सहभागी नेताहरू यसरी प्रस्तुत भए:
तस्बिरहरू- दिपेश श्रेष्ठ/हिमाल प्रेस
                            प्रकाशित: १० पुष  २०७९ १७:२५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    


















 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 