काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महिन्द्रराय यादवले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन्।
बिहीबार बिहान बालुवाटारमा भेटघाट गर्दै उनीहरूले देउवालाई कांग्रेस संसदीय दलको नेता निर्वाचित भएकोमा बधाई दिएका थिए।
साथै सामसामियक राजनीतिक विषयमा पनि उनीहरूबीच छलफल भएको थियो।
प्रकाशित: ७ पुष २०७९ ११:४८ | Thursday, December 22, 2022
प्रतिक्रिया



