काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार साँझ काभ्रेमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको तत्काल सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न निर्देशन दिएका छन्।
बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले दुर्घटनाका घाइतेहरूको तत्काल सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न निर्देशन दिएको जानकारी दिएका हुन्।

प्रकाशित: २८ मंसिर २०७९ ११:१२ | Wednesday, December 14, 2022
प्रतिक्रिया



