प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमद्वारा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान

हिमाल प्रेस २८ मंसिर २०७९ ९:०५ | Wednesday, December 14, 2022
प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमद्वारा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान

काठमाडौँ- प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। स्थानीय सरकारी सेवा तर्फका सहायक पाँचौँ तहका अप्राविधिक पदहरूका लागि आयोगले दरखास्त आह्वान गरेको हो।

स्थानीय तहहरूमा रिक्त भएका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन माग गरिएको हो।

योग्यता पुगेका उमेदवारहरूले एक महिनाभित्र आयोगको विद्युतीय दरखास्त प्रणालीमार्फत दरखास्त दिन सूचनामार्फत आग्रह गरिएको छ।

प्रकाशित: २८ मंसिर २०७९ ९:०५ | Wednesday, December 14, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast