नेपाल प्रहरीका २३ एसपीको सरुवा

हिमाल प्रेस ४ पुष २०७९ १७:५० | Monday, December 19, 2022
नेपाल प्रहरीका २३ एसपीको सरुवा

काठमाडौँ- नेपाल प्रहरीले २३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरूवा गरेको छ। सोमबार प्रहरी प्रधान कार्यालयले एसपीको काज सरूवा गरेको हो।

प्रहरीले आठ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुखको हेरफेर गरेको हो।

प्रकाशित: ४ पुष २०७९ १७:५० | Monday, December 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast