 
                             
                                            काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई मातृशोक परेको छ। विप्लवकी आमा आशिकादेवी चन्दको शनिबार बिहान ९ बजे निधन भएको उनको सचिवालयले जनाएको छ।
स्व आशिकाका विप्लवसहित ३ छोरा र १ छोरी छन् ।
                            प्रकाशित: १७ मंसिर  २०७९ १२:०१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 