सांसद महेन्द्र राय यादवले आज शपथ लिने

हिमाल प्रेस ८ पुष २०७९ ७:३४ | Friday, December 23, 2022
सांसद महेन्द्र राय यादवले आज शपथ लिने

काठमाडौँ- प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले आज बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन्। उमेरसम्बन्धी प्राविधिक कारणबाट हिजो शपथ लिन नसकेपछि उनलाई संघीय संसद् सचिवालयले आज शपथ गराउने तयारी गरेको छ।

यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउने छन्।

प्रकाशित: ८ पुष २०७९ ७:३४ | Friday, December 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast