देउवालाई सर्वसम्मत बनाऔँ, पुस्तान्तरण आफैं अघि बढ्छ : उपसभापति खड्का

हिमाल प्रेस ५ पुष २०७९ १५:४९
देउवालाई सर्वसम्मत बनाऔँ, पुस्तान्तरण आफैं अघि बढ्छ : उपसभापति खड्का

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेतामा सर्वसम्मत बनाउनुपर्ने बताएका छन्। देउवाका प्रस्तावकसमेत रहेका खड्काले देउवाको विकल्प नभएको बताएका हुन्।

‘गगन थापालाई र उहाँलाई समर्थन गर्नेहरूलाई मेरो अनुरोध देउवालाई सर्वसम्मत दलको नेता बनाउन लागौँ,’ उनले भने, ‘स्थायी शान्तिका लागि सबै दललाई जोडेर जान सक्ने कला क्षमता देउवाबाहेकमा छैन।’

यस्तै उनले पुस्तान्तरण आफैं अघि बढ्ने धारणा पनि राखे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast