दुई संस्थासँग महालक्ष्मी विकास बैंकको छुट सम्झौता

हिमाल प्रेस ४ पुष २०७९ ११:५६ | Monday, December 19, 2022
दुई संस्थासँग महालक्ष्मी विकास बैंकको छुट सम्झौता

काठमाडौँ- महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका दुई संस्थासँग छुट सम्झौता गरेको छ।

सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाहरूका विभिन्न सेवामा विशेष छुट पाउनेछन्।

बैंकका ग्राहकले टेस्ला डाइग्नोस्टिकमा १० प्रतिशत र दृष्टि आई कियरमा २० प्रतिशत छुट पाउने सम्झौता भएको छ।

प्रकाशित: ४ पुष २०७९ ११:५६ | Monday, December 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast