दि नेपाल डिस्टिलरिजले ल्यायाे ४० यूपीकाे ‘कर्दा’

हिमाल प्रेस ७ पुष २०७९ ७:२५ | Thursday, December 22, 2022
दि नेपाल डिस्टिलरिजले ल्यायाे ४० यूपीकाे ‘कर्दा’

काठमाडौँ- ‘दि नेपाल डिस्टिलरिज’ले ४० यूपी सेगमेन्टको मदिरा सार्वजनिक गरेको छ। २५ र ३० यूपीको रम तथा मदिरा उत्पादन गर्दै आएको कम्पनीले ४० यूपीको नयाँ उत्पादन ‘कर्दा ट्रिपल एक्स’ सार्वजनिक गरेको हो।

‘दि नेपाल डिस्टिलरिज’का महाप्रबन्धक शुभाष लामिछानेले ४० यूपी सेगमेन्टका मदिराप्रति बढेको ग्राहकको आकर्षणलाई सम्बोधन गर्न ‘कर्दा ट्रिपल एक्स’ ल्याएको जानकारी दिए। यसमा अल्कोहलको मात्रा २५ र ३० यूपीको मदिरामाभन्दा कम हुन्छ।

कर्दा ७५० एमएल, ३७५ र १८० एमएलको प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: ७ पुष २०७९ ७:२५ | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast