दिनमणि पोखरेल महान्यायाधिवक्तामा सिफारिस

हिमाल प्रेस १२ पुष २०७९ १३:०९ | Tuesday, December 27, 2022
दिनमणि पोखरेल महान्यायाधिवक्तामा सिफारिस

काठमाडौँ- वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेल महान्यायाधिवक्तामा सिफारिस भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरेललाई महान्यायाधिवक्ता नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्।

यसअघिका महान्याधिवक्ता खम्मबहादुर खातीले सोमबार पदबाट राजीनामा दिएका थिए। महान्यायाधिवक्ताले सरकारको कानूनी सल्लाहकारको रूपमा काम गर्छन्।

प्रकाशित: १२ पुष २०७९ १३:०९ | Tuesday, December 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast