काठमाडौँ- अर्को व्यवस्था नहुञ्जेलसम्म कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैँकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सुवेदी नियुक्त भएका छन्।
बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सो जिम्मेवारी तोकेको हो।
बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चार वर्षे कार्यकाल आइतबार सकिएको थियो।
प्रकाशित: १२ पुष २०७९ १०:२२ | Tuesday, December 27, 2022
प्रतिक्रिया



